“गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने

विकल्प न्युज म्याग्दी बैशाख ५ गते । जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रिय कार्य समितिको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जिल्लामा रहेका गरिव विपन्न ,र जेहेन्दार बालबालिकाको सहयोगार्थ सो कार्यक्रमको आयोजना गर्न लागिएको मोना नागोया क्षेत्रिय कार्य समितिका महासचिव कमल पौडेलले जानकारी दिनुभयो … Continue reading “गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि सहयोगार्थ” नागोयामा मोना साँझ हुने